आर्सनलसँग म्यानचेस्टर युनाइनेटड पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई १–० ले पराजित ग-र्यो । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले पेनाल्टीमार्फत निर्णायक गोल गरे । यस्तै अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो । टोटनह्यामका लागि ह्यारी केन र ग्यारेथ बेलले एक एक गोल गर्दा ब्राइटनका तारिक … Continue reading आर्सनलसँग म्यानचेस्टर युनाइनेटड पराजित